जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

जेनजी आन्दोलनमा मारिने ५५ जनामध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत भएकाे छ। यही भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा घाइते भएका थप चार जनाको पनि मुत्युसँगै मारिनेकाे संख्या ५५ पुगेकाे नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन्। आन्दोलनका क्रममा झण्डै एक हजार पाँचसय घाइते भएका छन्। आन्दोलनमा जेनजी युवा, प्रहरी, कैदी र सर्वसाधारण गरेर कुल ५५ जनाको मृत्यु भएको हो। जेनजीतर्फ २१ जना, कैदी नौ जना, प्रहरीतर्फ तीन जनाको आन्दोलनको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

Read the news at:
जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी आन्दोलनमा मारिने ५५ मध्ये अहिलेसम्म ४१ जनाकाे मात्रै सनाखत (नामावली)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपालमा ५.२ प्रतिशत जनसंख्या गम्भीर भोकमरीको समस्यामा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *