जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका मध्ये ४५ जनालाई सहिद घोषणा गरेको छ। आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ जनालाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।सहिद घोषणा गरिएकामध्ये ३ जना प्रहरी हुन्। सिन्धुलीका मिलन राय, कास्कीका अमृत गुरुङ र दार्चुलाका उत्तम थापा आन्दोलनकारीबाट मारिएका थिए। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनक्रममा ७६ जनाले ज्यान गुमाएका थिए। यीमध्ये १० जना कैदीबन्दी मारिएका थिए। उनीहरूलाई सहिद घोषणा गरिएको छैन।&nbsp

Read the news at:
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जना सहिद घोषणा (नामसहित)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेसपा (नयाँ शक्ति) ले थाल्यो जेनजी अगुवासँग अन्तरसंवाद    

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *