झापाको बिर्तामोड नगरपालिका–२ रामचोकबाट प्रहरीले लुटिएका गोली तथा सामाग्री सहित दुई जनालाई पक्राउ गरेको छ।लागुऔषध ब्युरो इकाई काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अनारमनी प्रहरी कार्यालयबाट लुटिएका हातहतियारका गोलीहरु बरामद गरेको हो।प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ रामचोकमा लाल ब। गिरीको घरमा डेरा गरी बस्ने २७ वर्षीया इस्रप खातुनको कोठाबाट एसएलआरका ३८ राउण्ड, ईन्सास राइफलका १६ रा
Posted inSamachar
जेनजी आन्दोलनमा लुटिएको गोलीसहित दुई जना पक्राउ

