जेनजी आन्दोलनको क्रममा भदौ २४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतबाट भागेका थुनुवा पक्राउ परेका छन्। आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा कार्यालय तथा हिरासत कक्ष समेतलाई तोडफोड गरी आगजनी गर्दा हिरासतमा रहेका थुनुवाहरू फरार भएका थिए। त्यसमध्ये लागुऔषध गाँजा मुद्दामा अनुसन्धान भइरहेका चन्द्रपुर नगरपालिका ६ ठोकर टोल बस्ने पनिलाल दासलाई पक्राउ गरेको रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेल बताए। बुधबार उनलाई घर टोलबाट पक्राउ गरेर पुनः अनुसन्धान अगाडी बढा
Posted inSamachar
जेनजी आन्दोलनमा हिरासतबाट भागेका थुनुवा पक्राउ

