जेनजी आन्दोलन भड्काउन मुख्य भूमिका देखिएको भनिएको तिब्बतीयन ओर्जिनल ब्लड (टीओबी) समूहबारे नेपाली सेनाले पनि अध्ययन गरिरहेको जनाएको छ। सेनाको युद्धकार्य विभागका प्रमुख अनुपजंग थापाले शुक्रबार जंगी अड्डामा उक्त समूहबारे सञ्चारकर्मीलाई यस्तो जवाफ दिएका हुन्। ‘यो समूहको बारेमा विभिन्न कुराहरु बाहिर र सञ्चारमाध्यममा आएका छन्। हामी पनि अध्ययन गरिरहेका छौँ। यहाँहरूलाई पनि त्यसबारेमा कुनै सूचना छ भने उपलब्ध गराएर सहयोग गरिदिनुहोस्,' उपरथी थापाले भने। २३ गतेको आन्दोलनमा मोटरसाइकल
Posted inSamachar
जेनजी आन्दोलन भड्काउने टीओबी समूहबारे अध्ययनमा सेना

