हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल ३ हजार २५५ वटा बीमा दाबीको करिब २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकमको भुक्तानी पनि भइरहेको छ।हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक एवम् प्रवक्ता सुशील देव सुवेदीले जानकारी दिए।प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कुल दाबी
Posted inSamachar
जेनजी आन्दोलन : २३ अर्ब ४३ करोडको बीमा दाबी, ४ अर्ब २ करोड भुक्तानी

