जिल्ला प्रशासन कार्यालय बाराले बुधबार १२ः३० देखि कर्फ्यु लगाउने निर्णय गर्यो। कर्फ्युको कारण नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजीबीचको तनाब नियन्त्रण गर्नु थियो। तर अवस्था सोचेजस्तो भएन।अहिले पनि जीतपुर सिमरा उपमहानगरपालिका दुई क्षेत्रमा कर्फ्यु जारी नै छ। गण्डक नहरदेखि फथलैया सडक खण्डको दायाँ–बायाँ ५ सय मिटर तथा सिमरा विमानसल वरिपरि ५ मिटिरसम्म कर्फ्यु लागिरहेकै छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार कर्फ्यु साँझ ८ बजेसम्म जारी रहनेछ। प्रशासनले
Posted inSamachar
जेनजी-एमाले झडपले दिएका चार सन्देश

