सोमबार काठमाडौँमा गर्न लागिएको जेनजी प्रदर्शनका अगुवाहरुले दुर्गा प्रसाईलाई भेटेका छन्।प्रदर्शनको गृहकार्य भइरहेका रहेका उनीहरु भक्तपुरको प्रसाईँको निवासमै पुगेर यसबारे छलफल गरेका हुन्।जेन डट जी नेपाल नामक इन्स्टाग्राम अकाउन्टमा उनीहरुले प्रसाईँसँग भेट भएको तस्बिरसहित जानकारी राखेका छन्।प्रसाईँले उनीहरूसँगको भेटले आफूले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्त्वका रहेको प्रस्ट पारेको भनी फेसबुकमा लेखेका छन्।प्रसाईँले लेखेका छन्, ‘आज कार्यक्रमको पूर्वसन्ध्यामा
Posted inSamachar
जेनजी प्रदर्शनका अगुवा दुर्गा प्रसाईंको निवासमा, के भयो कुराकानी?

