उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्वको मुखमा देखिएको पछिल्लो परिस्थितिमा माग र आपूर्तिको सन्तुलन मिलाउन सोमबार बैठक आयोजना गरेको छ। भोलि ११ बजेका लागि तय गरिएको बैठकमा निजी क्षेत्रका छाता संघहरु, आपूर्ति व्यवस्थासँग सम्बन्धित विभाग र संस्थाहरुसँग आपूर्ति व्यवस्थापनलगायतका विषयमा बैठक आयोजना गरिएको मन्त्रालयले जनाएको हो। २३ र २४ को जेनजी प्रदर्शनसँगै देशको आयातनिर्यात प्रभावित भएको छ। मन्त्रालयका अनुसार भारततर्फ वीरगन्ज भन्सार शनिबारदेखि नै सञ्चालनमा आएको छ। त्यस्तै
Posted inSamachar
जेनजी प्रदर्शनपछि आयातनिर्यात प्रभावित, आपूर्ति व्यवस्थापन मिलाउन भोलि मन्त्रालयमा बैठक

