जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

सोमबार भएको जेनजी प्रदर्शनमा ४२२ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी १४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ। मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १७० जना घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ। 

Read the news at:
जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी प्रदर्शनमा घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा उपचार हुँदै

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  भूमि विधेयकमा कैँचीः ‘गिरिबन्धु लक्षित व्यवस्था' सच्याइयो, मन्त्रालयको अधिकार कटौती

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *