गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले आफ्नै श्रीमतीको हत्या गरे। काभ्रेको पनौती नगरपालिका कलाँती घर भएका ३५ वर्षका सन्तबहादुर कारागारबाट भागेर घर गएको बेला आफ्नै श्रीमतीको हत्या गरेर करेसामा गाढेको अवस्थामा शव फेला परेका थियो। ३२ वर्षीया श्रीमती मनिषा तामाङको हत्या गरी शव लुकाउनका लागि गाढेको अवस्थामा फेला परेको थियो। जर्बजस्ती करणी मुद्दामा जेल जीवन बिताइरहेका सन्तबहादुर जेनजी प्रदर्शनका क्रममा अन्य कैदीबन्दीहरु सँगै भागेका थिए। जेनजी प्रदर्शनका
Posted inSamachar
जेनजी प्रदर्शनमा फरार कैदी पुनः अपराधमा संलग्न, बागमतीमा ४८० कैदी अझै बाहिर

