जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

सरकारले सोमबार जेनजीहरूले गरको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १५ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको खेलकुदमन्त्री तेजुलाल चौधरीले जानकारी दिए। सोमबार भएको प्रदर्शनमा इटहरीमा २ जना र काठमाडौंमा १८ गरी २० जनाको निधन भएको छ। यस्तै, ४२२ जना घाइते छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेको निशुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई निर्देशन दिएको छ। 

Read the news at:
जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
जेनजी प्रदर्शनमा भएको घटनाबारे छानबिन गर्न समिति गठन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  बिमाकोषबाट कम्पनीहरूले खर्ब बढी रकम सेयरबजारमा लगानी गर्न पाउने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *