होटल संघ नेपाल (हान)ले यसै हप्ता भएको सफल परिवर्तनकारी आन्दोलनको क्रममा झण्डै २ दर्जन होटलहरुमा ठूलो क्षति पुगेको जनाएको छ।संकलित प्रारम्भिक जानकारीअनुसार प्रत्यक्ष प्रभावित होटलहरु काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुर लगायतका क्षेत्रमा सञ्चालित स्वदेशी तथा विदेशी ब्राण्ड समेतका चर्चामा रहेका होटल प्रतिष्ठानहरुमा ठूलो क्षति भएको हानले जनाएको हो।होटल र प्रतिष्ठानमा भएका तोडफोड, आगजनी, लुटपाटबाट काठमाडौंमा रहेको हिल्टन होटलको मात्रै
Posted inSamachar
जेनजी प्रदर्शनमा होटल : हिल्टनमा मात्रै ८ अर्बको क्षति, कुल २५ अर्बको नोक्सान भएको प्रारम्भिक अनुमान

