Rizz, slay, vibes, fam, GOAT । यी शब्दहरू प्राय : शब्दकोषमा भेटिँदैनन् । ठूलो जनसंख्याले यी शब्दहरू अर्थ्याउन सक्दैनन् । एउटा पुस्ता छ, जसले यी शब्द बुझ्छ । बोल्छ । जसलाई ‘जेनजी’ पुस्ता भनिन्छ । इन्टरनेटसँगै हुर्केको (सन् १९९७–२०१२ को आसपास जन्मिएका) यो पुस्ताबारे के भनौं ! तपाईंलाई नै धेरै थाहा हुन सक्छ । छोटोमा…
Posted inSamachar
जेनजी बोल्छन् अर्कै भाषा, बुझ्दैनन् आमाबुवा
