जेनजी आन्दोलनका एक अगुवा मिराज ढुंगानाले राजनीतिक दल खोल्ने घोषणा गरेका छन्।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफूहरू राजनीतिक दल खोलेर अघि बढ्न लागेको बताएका हुन्।उनले भने, ‘हामी चुनावमा जाने भनेर पार्टी खोल्न लागेका होइनौँ। भिडले देश विकास हुँदैन, कि एनजीओ खोल्नुपर्यो कि पार्टी नै खोल्नुको विकल्प छैन। हामीले यो आन्दोलनलाई छाडेर जान मिल्दैन।’उनले जेनजीहरूलाई एक ठाउँमा आउन आह्वान पनि गरे।उनले पार्टी खोले पनि आफूहरूको बटमलाइन पूरा नभएसम्म चुनावमा नजाने पनि बताए।‘बटमलाइन
Posted inSamachar
जेनजी युवा मिराज ढुंगानाले भने: चुनावमा जान पार्टी खोल्न लागेका होइनौँ

