हेर्दा नेपालमा ‘जेनेरेसन’ अवधारणा अनुपयुक्त मात्र होइन, वैचारिकरूपमा प्रतिगमनकारी पनि हो। यसले सामाजिक संघर्षलाई उपभोक्तावादी संस्कृतिमा रूपान्तरण गरी वर्गीय द्वन्द्वलाई विद्रुपीकरण गरेर व्यक्तिवादी राजनीतिले विस्थापन गर्छ।
Posted inSamachar
जेनजी र पाकाहरुको होइन, पुरानो र नयाँ विचारको लडाइँ
