नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हाल देशमा अराजक गतिविधि बढेको र राज्य संयन्त्रले प्रभावकारी भूमिका नखेलेको आरोप लगाएका छन्।बुधबार च्यासलमा एमाले स्थानीय विकास विभागले आयोजना गरेको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले हाल देखिएको सुरक्षाको कमजोरी र राजनीतिक हस्तक्षेपले देश असामान्य अवस्थामा पुगेको बताए।उनले जेनजी भनिने समूहका गतिविधि देशभर बढ्दै गएको भने, ‘अहिले एकछिनका लागि मुसाले बिरालो तर्साएजस्तो अवस्था छ। एमालेलाई कोही फोन
Posted inSamachar
जेनजी लक्षित ओलीको टिप्पणी- अहिले मुसाले बिरालो तर्साएजस्तो अवस्था छ

