रुस-युक्रेन युद्ध अन्त्य गर्न जेनेभामा भएको वार्तापछि युक्रेन र अमेरिकाले जारी गरेको संयुक्त विज्ञप्तिमा ‘अद्यावधिक शान्ति योजना’ उल्लेख गरिएको छ। दुवै देशले त्यसलाई ‘अद्यावधिक र संशोधित दस्तावेज’ भनेका छन्।आइतबार अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरूबीच वार्ता भएको थियो।यसअघि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजना व्यापक रूपमा रुसपक्षीय मानिएको थियो।फाइनान्सियल टाइम्स पत्रिकाले एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, ‘नयाँ
Posted inSamachar
जेनेभा वार्तापछि युक्रेन-रुस युद्ध अन्त्य गर्ने अमेरिकी योजना संशोधन

