देशको कुल अर्थतन्त्रको ८१.५५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको तथा रोजगारी सिर्जनामा ८५.६ प्रतिशत योगदान दिँदै आएको निजी क्षेत्र पछिल्ला वर्षहरूमा लगातार निसानामा पर्न थालेको छ। रोजगारी सिर्जना र कर संकलनमार्फत अर्थतन्त्रलाई चलायमान बनाइरहेको निजी क्षेत्र पछिल्लो समयमा पटकपटक कहिले गणतन्त्रवादी, कहिले राजावादी र कहिले स्वतन्त्र समूहको आक्रमणमा पर्दा आत्मबल गुमाउने स्थितिमा पुगेको छ।भदौ २४ गते (सेप्टेम्बर ८) भएको युवा (जेन-जी) को भ्रष्टाचारविरुद्धको आन्दोलनमा घुसपैठ भएपछि स्थिति नियन्त्रणबाहिर जाँदा
Posted inSamachar
जेन-जीको आवरणमा विध्वंस- छानि छानि निसाना, निजीतर्फ मात्रै दुई खर्ब ४० अर्ब क्षति

