शनिबार जेनजी प्रतिनिधि मिरज ढुंगानाले दल खोल्ने घोषणा गरे। तर, आफ्ना विभिन्न सर्त पूरा नहुञ्जेल चुनावमा भाग नलिने बताए। ‘जबसम्म हाम्रो बटमलाइन प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, विदेशमा भएका नेपालीले भोट गर्ने अधिकार सुनिश्चित र भ्रष्टाचार नियन्त्रणको लागि नागरिक तहको निकाय बन्दैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ,’ उनले भनेका छन्।आन्दोलनमा सहभागी नभए पनि एउटा समूहको अगुवाइ गरिरहेका उनले दलको नामलगायतका तयारीका लागि समिति गठन गरिएको बताए।मिरज मात्र होइन, जेनजी आन्दोलनबाट जन्मिए
Posted inSamachar
जेन जीले कम्तीमा ४ वटा दल खोल्ने तयारी, सुदन-बालेनदेखि सहिदका परिवारसम्म

