नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत भदौ २३ र २४ गतेको जेन-जी ओन्दलनको दुरुपयोग गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानमाथि प्रहार गर्ने काम भएको टिप्पणी गरेका छन्।मंगलबार रुपन्देहीमा आयोजित पार्टीको जिल्ला कमिटीको विस्तारित बैठलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। उनले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन जेन–जी पुस्ताले आन्दोलन गरेको भएपनि आन्दोलनको दुरुपयोग गरी सरकारविरुद्ध संगठित रुपमा प्रहार गर्ने काम भएको टिप्पणी गरे।मुलुकलाई देशव्यापी रुपमा आक्रमण गरेर स
Posted inSamachar
जेन-जी आन्दोलनको दुरुपयोग गर्दै संविधानमाथि प्रहार गरियोः विष्णु पौडेल

