राजनीतिक दल खोल्ने घोषणा गरेका 'गरिखान देउ' अभियानका संयोजक मिराज ढुंगानाले आज (शनिबार) पत्रकार सम्मेलन गर्दै छन्।जेनजी आन्दोलनदेखि चर्चामा आएका ढुंगानाले आज दिउँसो १ बजे काठमाडौँको होटल एभरेस्टमा ‘विशेष पत्रकार सम्मेलन’ गर्न लागिएको बताएका छन्।‘देश अहिले विषम परिस्थितिमा छ। भाद्र २३\२४ को ऐतिहासिक विद्रोहमा ७६ जनाको बलिदानले प्राप्त उपलब्धिहरूको रक्षा र देशको अग्रगामी निकास आजको आवश्यकता हो। यसैलाई मध्यनजर गर्दै आज विशेष पत्रकार सम्मेलन गर्न गइरहेका छौँ&rsquo
Posted inSamachar
जेन-जी आन्दोलनबाट उदाएका मिराज ढुंगानाले आज दल घोषणा गर्लान्?

