हजुरआमा नातिको हात समातेर गाउँको खेत घुमाउँदै थिइन्। उनीहरू उखुबारीमा पुगे। नातिलाई उखु मन पर्यो। हजुरआमाले एउटा लाँक्रो उखेलेर नातिको हातमा दिइन्। नाति सुरुमा खुसी भयो। एकछिनमा भन्यो, ‘यसको बोक्रो छोडाइदिनुस्।’ हजूरआमाले बोक्रा ताछिदिइन्। नातिले त्यसपछि भन्यो, ‘यसको सानोसानो टुक्रा चाहियो मलाई।’ हजुरआमाले उखुको लाँक्रो टुक्रा पारिदिइन्। त्यसपछि नातिले माग्यो, ‘होइन, मलाई यसको ‘जुस’ चाहियो। हजुरआमाले उखु निचोरेर एउटा लोटामा रस थापिन्। नाति
Posted inSamachar
जेन-जी प्रदर्शनमा चीनविरोधी शक्तिको घुसपैठ

