पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका अलराउण्डर जेम्स निशम 'जिम्मी' योपटक पोखरा एभेन्जर्समा आबद्ध भएका छन्। पोखराले आज शुक्रबार बिहान जिम्मीले पोखराबाट खेल्ने जानकारी दिएको हो। अघिल्लो सिजन जनकपुरमा बिताएका उनले ९ खेलमा एक अर्धशतकसहित २ सय ४७ रन बनाएका थिए। जहाँ उनले १४ चौका र २३ छक्का प्रहार गरेका थिए। उनले ७ विकेट आफ्नो नाममा गरेका छन्। न्युजिल्यान्डका जिम्मीले ३ सय १९ टी–२० खेलमा ४४ सय ९६ र
Posted inSamachar
जेम्स निशम पोखरामा

