दुई वर्षअघि निर्देशक सुयोग गुरुङ ‘फर्की फर्की’को निर्माणमा जुटेका थिए। ‘सानो मन’बाट डेब्यु गरेका उनको यो दोस्रो फिल्म थियो। सोहीबेला निर्माता सरोज न्यौपानेले उनलाई फिल्मको अफर गरे। त्यो फिल्म थियो: जेरी अन टप। सन् २०१४ मा रिलिज भएको ‘जेरी’ हिट फिल्म हो। यसै फिल्मबाट अनमोल केसीले पनि व्यापक चर्चा बटुलेका थिए। त्यसै ब्रान्डको फिल्म आफूकहाँ आइपुग्दा सुयोग सुरूमा अक्कनबक्क परे।‘अफर आउँदा सुरूमा त म कन्फ्युज्ड थिएँ। किनभने यति हेभी प्रोजेक्ट छ। पक्कै पन
Posted inSamachar
‘जेरी अन टप’बारे निर्देशक गुरुङ : अनमोल केसीको जेरीबाहेक फिल्ममा सबैथोक नयाँ छ

