नेपालसहित विश्वका विभिन्न देशमा प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ को मलेसिया प्रदर्शन तय भएको छ। नेपालमा १२ करोड बढी कलेक्सन गरेको फिल्मले हालै मलेसिया प्रदर्शन तय भएको हो।गैरआवासिय नेपाली संघ एसिया प्यासिफिक संयोजक रहेका मलेसिया वेस्ड व्यवसायी हरि भट्टराईले सम्बन्धित देशको लागि यो फिल्मको प्रदर्शन अधिकार खरिद गरेका हुन्। डिसेम्बर पहिलो साताबाट मलेसियामा 'जेरी अन टप' वक्स अफिस रिलिज गर्ने भट्टराईले बताए।‘मुख्य शहरमा वक्स अफिस रिलिज गर्ने र नेपालीहरूको बाहुल्य
Posted inSamachar
‘जेरी अन टप’ मलेसिया प्रदर्शन अधिकार बिक्री

