हलमा प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ टिमले शुक्रबार १० करोड ग्रस कलेक्सन गरेको अवसरमा सेलिब्रेसन गरेको छ। आफ्नो फिल्मले १० करोड कमाएसँगै अभिनेता अनमोल केसीले सम्पूर्ण टिमलाई धन्यवाद दिए। किनकी यो अनमोलको करिअरकै सर्वाधिक कमाइ गर्ने फिल्म समेत हो।साथै अनमोलले सेलिब्रेसन कार्यक्रममा अहिलेसम्म बोल्न नसकेका कुरा समेत खोले। व्यक्तिहरू अरूको दु:खमा धेरै खुसी हुने बताउँदै अहिले आफ्नो कामले साबित गरिसकेको बताएँ।‘मान्छेहरू सबैभन्दा खुसी कहिले हुन्छन् तपाईंलाई थाहा छ? अरूको दु:खमा। अरूको द
Posted inSamachar
‘जेरी अन टप’ ले १० करोड कमाएसँगै अनमोलले दिए आफ्नो दु:खमा खुसी हुनेलाई यस्तो जवाफ

