राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेलबाट रिहा भएसँगै शीर्ष राजनीतिक दलका शीर्ष नेताहरूलाई लुटेरा भन्दै तीनका सम्पत्ति सरकारीकरण गर्नुपर्ने बताएका छन्। उनले यी सम्पत्तिहरू उनीहरूको निजी नभएको भन्दै ३ पुस्तालाई लुटेर जोडेको आरोप लगाएका हुन्। 'सर्वप्रथम म यस आन्दोलनमा ज्यान गुमाउनुहुने सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु,' उनले भनेका छन्, 'यस देशका लुटेराहरुले सजाय पाउने क्रम जारी छ। यिनको निजि सम्पत्ति
Posted inSamachar
जेलबाट निस्केपछि रविले भने: शीर्ष दलका नेताको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ

