पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले हिरासतमा रहेका आफ्ना संस्थापक तथा पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यसम्बन्धी बढ्दै गएको ‘अफवाह’ का बीच उनको सुरक्षाबारे औपचारिक र पारदर्शी स्पष्टीकरण तुरुन्तै दिन सरकारसमक्ष माग गरेको छ।पार्टीले डन दैनिकलाई उद्धृत गर्दै इमरान खान र उहाँको परिवारबीच छिटोभन्दा छिटो भेटको व्यवस्था मिलाउन पनि माग गरेको छ। हालैका दिनहरूमा इमरान खानका बहिनीहरूलाई अडियाला जेलमा भेट्न अनुमति नदिँदा परिवारजन र समर्थकहरूबीच गम्भीर चिन्ता बढेको छ
Posted inSamachar
जेलमा रहेका इमरान खानबारे यस्तो अफवाह फैलिएपछि…

