युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना दिएकामा मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।जेलेन्स्कीले सामाजिक सञ्जालमा भारतले दिएको शुभकामना सन्देश सार्वजनिक गर्दै आभार व्यक्त गरेका हुन्। भारतका प्रधानमन्त्री मोदीलाई मेन्सन गर्दै जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘युक्रेनको स्वतन्त्रता दिवसको न्यानो शुभकामनाका लागि धन्यवाद। हामी शान्ति र संवादप्रति भारतको समर्पणको कदर गर्छौं।
Posted inSamachar
जेलेन्स्कीले मोदीलाई दिए धन्यवाद

