अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भेटवार्ता गर्नुअघि रुस र युक्रेनबीच जारी युद्धबारे आफ्नो अडान बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेखेका छन्, ‘युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध लगभग तुरुन्तै अन्त्य गर्न सक्छन् वा लडाइँ जारी राख्न सक्छन्।’उनले अगाडि भनेका छन्, ‘याद गर्नुहोस्- यसको सुरुवात कसरी भएको थियो? ओबामाले दिए
Posted inSamachar
जेलेन्स्कीसँग भेटवार्ता गर्नुअघि ट्रम्पले भने: ओबामाले दिएको क्रिमिया फिर्ता हुनेछैन

