नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनाबाहिर राख्न माग गरेका छन्। आज बिहीबार रुपन्देही जिल्ला कारागार (भैरहवा) पुगेर लामिछानेसँग भेट गरेपछि भट्टराईले पत्रकारहरूसँग कुरा गर्दै उनलाई कारागारबाहिर रहेर मुद्दा लड्ने सुविधा दिनुपर्ने धारणा राखेका हुन्। ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ, थप अपराध गर्छ
Posted inSamachar
जेल पुगेर रविलाई भेटेपछि बाबुरामले भने: थुनाबाहिरै रहेर मुद्दा फेस गर्न दिइनुपर्थ्यो

