माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेष्ठ नागरिकका माग पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।आज आफ्नै निवास खुमलटारमा जेष्ठ राष्ट्रिय नागरिक महासंघका पदाधिकारीसँगको भेटमा उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। महासंघका प्रतिनिधिले प्रचण्डसँग जेष्ठ नागरिकसम्बन्धी विभिन्न माग राखेका छन्। महासंघका पदाधिकारीहरूले अध्यक्ष प्रचण्डसँग यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार,
Posted inSamachar
जेष्ठ नागरिकका माग पूरा गर्न पहल गर्छु: प्रचण्ड

