घटना १- सोलुखुम्बुको चिसो बिहानी। १८ वर्षीय तिब्री (काल्पनिक नाम) आफ्नो फोनमा आएको मेसेज पढ्दै थिइन्। ‘कामको अफर छ, वीरगन्जमा। कपडा प्याकिङ, राम्रो तलब।’ त्यो मेसेज पठाउने मान्छे खुद्रुङ (काल्पनिक नाम) थिए, जससँग उनी फेसबुकमा चिनजान भएकी थिइन्। सुरुमा सामान्य कुराकानी हुन्थ्यो, ‘के काम गर्छ्यौ?’, ‘घरमा को–को हुनुहुन्छ?’ अनि बिस्तारै ‘घरमा बस्नुभन्दा पैसा आउने काम गर्नु राम्रो, जागिर गर्नु पर्छ’ भन्ने सल्लाह दिन्छन्।खुद्रुङले आफ्नो बुबासँग पनि
Posted inSamachar
जोखिममा महिला- सामाजिक सञ्जालबाट प्रलोभन देखाएर कटाइन्छ सीमा

