राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार (१० भदौ) जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई पत्र लेखेका भन्ने खबर सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले प्रकासित गर्यो। राष्ट्रपति पौडेलले जोर्डनी राजा अब्दुल्ला द्वितीयलाई पत्र लेख्नुको कारण थियो- हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइमा पहल गरिदिन आग्रह गर्नु।समाचारमा उल्लेख भएअनुसार, विपिन जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन राष्ट्रपतिले राजा अब्दुल्ला द्वितीयसँग आग्र
Posted inSamachar
जोर्डनका राजालाई चिठी लेखेर राष्ट्रपति पौडेलले डायल गरेको ‘रङ नम्बर’

