अक्षयकुमार र अर्शद वारसी स्टारर बलिउड फिल्म ‘जोली एलएलबी ३’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरअनुसार यस पटक दुवै जोली फिल्ममा देखिनेछन् र एक अर्कासँग प्रतिपर्धा गर्नेछन्। अक्षय कुमार र अर्शद वारसीसहित टिजरमा सौरभ शुक्ला पनि देखिएका छन्। कोर्टरुम वरिपरि घुमेको फिल्मको टिजर निकै रोचक बनेको छ। सुभाष कपुर निर्देशित यो फिल्म आउँदो १९ सेप्टेमबरमा रिलिज हुँदैछ।यस फिल्ममा अक्षय कुमार र अर्शद हुमासहित कुरेशी र अमृता राव पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्मलाई लिएर दर्शकहर
Posted inSamachar
‘जोली एलएलबी ३’ को टिजरमा अक्षयकुमार र अर्शद वारसी आमनेसामने

