अक्षयकुमार र अर्शद वारसी स्टारर बलिउड फिल्म ‘जोली एलएलबी ३’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलर मुख्य कलाकार अक्षय कुमार र अर्शद वारसी वरिपरि घुमेको छ।ट्रेलरको सुरूवातमा एक किसान र प्रहरी बीचको मुठभेड देखाइएको छ। जहाँ कसरी किसानको जग्गा जबरजस्ती हडप गरिन्छ भन्ने मुद्दा देखाइएको छ।त्यसपछि कानपुरका जोली जी अथवा अक्षय कुमार ट्रेलरमा प्रवेश गर्छन्, जसले आफ्नो चेम्बरमा आफ्नो सहायकलाई भन्छन् कि यदि कोही जोलीको बारेमा सोध्न आउँछ भने उसलाई मकहाँ पठाउनुहोस्।अर्को जोलीले काम गरे
Posted inSamachar
‘जोली एलएलबी ३’ को ट्रेलरमा अक्षयकुमार र अर्शद वारसीबीचको टकराव

