नोबेल पुरस्कारको समयमा पुरस्कार पाउने व्यक्तिसँगै उनीहरूको चित्र पनि चर्चाकै विषय हुन्छ । कम्तीमा कलाकारहरूका लागि । एकदमै थोरै रङबाट बनाइने पुरस्कृत व्यक्तिका ती पोर्ट्रेट विश्वभरका मिडियामा छापिन्छन् । सामाजिक सञ्जालमा धेरै शेयर हुन्छन् । धेरैलाई लाग्न सक्छ ती इलुस्ट्रेट हुन् । तर ती हातैले बनाइएका पोर्ट्रेट हुन् । र केही वर्षयता ती सबै पोर्ट्रेट…
Posted inSamachar
जो बनाउँछन् नोबेल पुरस्कार विजेताको आकर्षक पोर्ट्रेट
