१३ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले उखु किसानको पैसा दिन सरकारलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइ ?’ उखु किसान भुक्तानी मागेर काठमाडौंको माइतीघरमा प्रदर्शनमा छन् । नेताहरू माइतीघर जाने गरेको तर, उनीहरूलाई…
Posted inSamachar
ज्ञानेन्द्र शाहीको प्रश्न : उखु किसानको पैसा दिन सक्दैन भने यो सरकार कसरी दुई तिहाइको ?
