दैलेखको छामघाटमा मृत भेटिएका ३३ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या भएको दाबी आफन्तले गरेका छन्। साउन ११ गते बिहान दैलेखको दुल्लु नगरपालिका–११ कयलकुनास्थित छामघाट खोला किनारमा सुरेन्द्रको शव फेला परेको थियो। चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ घर भएका २८ वर्षीय सुरेन्द्र ३३ वर्ष मलेसिया बसेर गएको असार ३२ गते नेपाल फर्किएका थिए। सुरेन्द्र २०७९ असोज ३० गते मलेसिया गए। त्यहाँ ३३ महिना उनले मजदुरी गरे। उनको घरमा श्रीमती, एक छोरा र दुई छोरी थिए। आमाबुवा पनि सँगै थिए। तर, एक वर
Posted inSamachar
ज्यान गुमाउनुअघि आमालाई सुरेन्द्रको फोन: म अन्तिम अवस्थामा छु, योसँग १० लाख रुपैयाँ छ लैजानू

