१३ असोज (२९ सेप्टेम्बर), नेपाल दसैँको उल्लासमा थियो। हिन्दू धर्मावलम्बीको सबैभन्दा ठूलो चाडको फूलपातीको दिन थियो। देशमा मात्र नभई विदेशका यत्रतत्र छरिएका नेपालीमा दसैँको उत्साह, उमंग थियो।रोमानियाका नेपालीलाई पनि महान् चाडले नछुने कुरै भएन। तर, यस दिन रोमानियाको आकाशमा कालो बादल मडारियो।राजधानी बुखारेष्टको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा आगलागीमा परी २ नेपाली युवतीको अकालमा ज्यान गयो। डायस्पोराको नेपाली समुदाय स्तब्ध भयो।आगलागीमा मृत्यु हुनेमा इलामको माई नगरपालिका-७ घर भएकी २१ वर्षी
Posted inSamachar
ज्यान गुमाउनुअघि सोनीले भनेकी थिइन्- हेर न माथि त आगो लाग्यो

