हेटौँडा–काठमाडौँ आउजाउ गर्ने छोटोदुरीको मार्ग हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडकखण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शनिबार साँझ ५ः१५ बजेतिरको समयमा यस सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित ज्यामिरेमा सडकमाथिबाट पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध रहेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार निरन्तर पहिरो झरिरहेका कारण तत्काल सडक खुलाउने अवस्था छैन। यात्रुलाई अनावश्यक जोखिम नलिन र वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रहर
Posted inSamachar
ज्यामिरेमा पहिरो खस्दा सिस्नेरी सडकखण्ड पूर्णरुपमा अवरुद्ध

