प्रदर्शनकारीहरूले काठमाडौँको डल्लुस्थित झलनाथ खनालको घरमा पनि आगो लगाएका छन्।केही बेरअघि घरबाहिर भेला भएका प्रदर्शनकारीले नाराबाजी गर्दै आगो लगाएका हुन्।अहिले घरबाट ठूलो धुँवाको मुस्लो आइरहेको देखिन्छ।
Posted inSamachar
झलनाथ खनालको डल्लुस्थित घर पनि जलाइयो

