मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्दैछन्। नेपालका वामपन्थी दलहरूबीच एकता र विभाजनको श्रृंखला चलिरहेका बेला पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ओली र प्रचण्डलाई भेट्नुलाई धेरैले चासोका साथ हेरेका छन्। यसै सन्दर्भमा नेपालखबरले नेता खनालसँग गरेको संक्षिप्त कुराकानी: तपाईँ आज माओवादी अध्यक्ष प्रचण्डलाई पनि भेट्दै हुनुहुन्छ हो? म केही बेरपछि माओवादी अध्यक्ष प्रचण्डलाई भेट्दैछ
Posted inSamachar
झलनाथ खनाललाई प्रश्न: तपाईँले ओलीपछि प्रचण्डलाई किन भेट्न खोज्नु भएको हो? (अन्तर्वार्ता)

