झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

झापा जिल्लाका विभिन्न प्रहरी कार्यालयबाट ९२ जना थुनुवा भागेका छन्। भादौ २४ गते भएको आन्दोलनका क्रममा आन्दोलनकारीहरुले गम्भीर र जघन्य प्रकृतिका र अन्य अपराधमा संलग्न भइ अनुसंधानमा रहेका कैदीलाई भगाएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनिबाट ३६ जना र झिलझिलेबाट ५ जना आन्दोलनका क्रममा भागेका छन्। 

Read the news at:
झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
झापाबाट भागे जघन्य अपराधमा संलग्न ९२ जना थुनुवा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ढाकामा पनि बम विष्फोट, पाकिस्तानी तालिबानले लियो जिम्मा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *