पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक नगरपालिका-७ पशुडाँडामा आज (मंगलबार) बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।दुर्घटनामा मोटरसाइकलमा पछाडि बसेकी कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमक
Posted inSamachar
झापामा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु, चालक पति घाइते

