झापामा प्रहरी कार्यालयमा तोडफोड र प्रहरी हबलदारलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पतिपत्नीसमेत छन्। गएको भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा आक्रमण भएको थियो। त्यसक्रममा त्यहाँ कार्यरत प्रहरी हबलदार विजय खड्कालाई गम्भीर घाइते हुनेगरि कुटपिट गरिएको थियो। प्रहरीमाथि आक्रमण र इलाका प्रहरी कार्यालय तोडफोग गरेको आरोपमा विर्तामोड नगरपालिका- ५ घर भएका २६ वर्षीय नवराज राई, झापाकै अर्जुनधारा नगरपालिका- ६ बस्ने वर्ष २२ क
Posted inSamachar
झापामा प्रहरी हबलदारलाई गम्भीर घाइते बनाएर भागेका युवक भक्तपुरबाट पक्राउ

