झापाको बुद्धशान्ति गाउँपालिका–३ धर्मकाटास्थित मेचीराजमार्गमा गएराति भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–००१ ज ४०८८ नम्बरको इभी भ्यान राति करिब सबा १ बजे आफैँ अनियन्त्रित भई सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।दुर्घटनामा भ्यानका चालक ताप्लेजुङ फुङलिङ–२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा पनि घाइते भएका छन्।त्यसैगरि भक्तपुर चाँगुनारायण–१ का १२ वर्षीय सेसेहाङ सुवा,
Posted inSamachar
झापामा भ्यान दुर्घटना हुँदा ९ जना घाइते

