झापामा गएराति जंगली हात्तीले पाँचवटा घर भत्काएका छन्।गएराति साढे १२ बजे हल्दिबारी गाउँपालिका ३ बाघडाँडा गाउँमा आएका तीनवटा जंगली हात्तीले तीनवटा घरमा क्षति गरेको प्रहरीले जनाएको छ। ती हात्तीले स्थानीय निमाई बाँनियाको टिनको छाना तथा टिनको घेराबेरा भएको घर र खरको छाना र टिनको घेराबेरा भएको भान्साघर भत्काएका छन्। त्यसैगरि सोही ठाउँका हिरालाल मिश्रीको खरको छाना र बाँसको टाँटीबेरा भएको भान्सा घर पनि हात्तीले भत्काएको छ। त्यसैगरि हल्दिबारी गाउँपालिका २ भेलागुडी सिमसारमा मा पनि जंगली हात
Posted inSamachar
झापामा मध्यराति गाउँ प्रवेश गरेका ३ वटा जंगली हात्तीले ५ घर भत्काए

