झापाको झापा गाउँपालिका-१ लसुनामा वृद्धको हत्या भएको छ। हत्या आरोपमा प्रहरीले उनकै छोरासहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय ६० वर्षका जतन सोरेन आज (साउन २१ गते) बिहान ४ बजे घरनजिकै आँपको रुखमा बाँधिएको अवस्थामा मृत फेला परेका हुन्। गएराति १०:३० बजे मादक पदार्थ पिएर काम्दै छिमेकी महादेव टुडुको घरछेउको गल्लीमा गएका उनलाई टुडुलगायत स्थानीय व्यक्तिहरूले घरनजिकै रहेको आँपको रुखमा प्लास्टिकको डोरीले बाँधेर राखेका थिए। हरेक दिन मदिरा पिएर दु:ख दिएको भ
Posted inSamachar
झापामा रुखमा बाँधिएको अवस्थामा वृद्ध मृत भेटिए, छोरासहित ४ जना पक्राउ

